प्रधानमन्त्री देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकामा कांग्रेसका कार्की र सेठी विजयी

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी हुनु भएको छ । गाउँपालिकाको अध्यक्षमा इन्द्र कार्की र उपाध्यक्षमा ज्ञानु सेठी प्यानलसहित विजयी हुनु भएको हो । अध्यक्षमा कार्की दोब्बर मतान्तरसहित निर्वाचित हुनु भएको छ । कार्कीले ३ हजार ३८४ मत पाउनु हुँदा उहाँका निकटतम […]