एकीकृत समाजवादीमा सनाखत गराएपछि राजेन्द्र राईले मागे प्रदेश १ का मुख्यमन्त्री आचार्यको राजीनामा

विराटनगर : एमालेबाट छुट्टिएर बुधबार १० सांसद्सहित निर्वाचन आयोगमा सनाखत गरेका एकीकृत समाजवादीका नेता एवम् प्रदेश नम्बर १ का सांसद् राजेन्द्र राईले मुख्यमन्त्री भीम आचार्यको राजीनामा माग गरेका छन्। सनाखत सकिएपछि सांसद् राईले मुख्यमन्त्री आचार्यले राजीनामा दिनुपर्ने माग गरेका हुन्। ‘उहाँ अल्पमतमा परिसक्नुभएको छ’, सांसद् राईले भने, ‘उहाँ ओलीको प्रतिगामी…