प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमको खेल तालिका सार्वजनिक

धनगढी । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलको तालिका सार्वजनिक भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले सार्वजनिक गरेको खेल तालिकाअनुसार यही मङ्सिर २५ गते सुरु हुने प्रतियोगिता २९ गते सम्पन्न हुनेछ । प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिम प्रदेशका ६ जिल्लालाई दुई समूहमा विभाजन गरिएको प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ र सुदूरपश्चिम विजयी

विराटनगर – इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशले दोस्रो जित निकालेका छन् । पहिलो खेलमा मधेस प्रदेशलाई पराजित गरेको प्रदेश एकले आज दोस्रो जित निकालेको हो । प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि ९ रनको सङ्घर्षपूर्ण जित हात पारेको हो । आज भएको खेल बाक्लो हुस्सुका कारण ९ ओभरका झारिएको […]

धनगढीमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता हुने, पहिलो खेल पुस ३ गते

कैलाली । अगामी पुस ३ गतेदेखि धनगढीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह–आयोजनामा ३ गतेदेखि ११ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराइएको हो । पत्रकार […]

लयमा फर्कँदै क्रिकेट : पीएम कप महिला क्रिकेटले ल्याएको 'चार्म'

प्रधानमन्त्री कप महिला क्रिकेट सकिएको छ। आइतवार सम्पन्न फाइनल खेलमा एपीएफलाई हराउँदै प्रदेश १ ले पहिलो पटक प्रधानमन्त्री कपको उपाधि उचाल्यो। तर कथा यति होइन, यो प्रतियोगिता नेपालमा महामारीका बीच खेल फर्किएको एउटा संकेत पनि हो। विश्वभर क्रिकेटको माहोल बनिसक्दा नेपाली क्रिकेटमा पनि एउटा राष्ट्रिय स्तरको खेल सम्पन्न भयो।

लयमा फर्कँदै क्रिकेट : पीएम कप महिला क्रिकेटले ल्याएको 'चार्म'

प्रधानमन्त्री कप महिला क्रिकेट सकिएको छ। आइतवार सम्पन्न फाइनल खेलमा एपीएफलाई हराउँदै प्रदेश १ ले पहिलो पटक प्रधानमन्त्री कपको उपाधि उचाल्यो। तर कथा यति होइन, यो प्रतियोगिता नेपालमा महामारीका बीच खेल फर्किएको एउटा संकेत पनि हो। विश्वभर क्रिकेटको माहोल बनिसक्दा नेपाली क्रिकेटमा पनि एउटा राष्ट्रिय स्तरको खेल सम्पन्न भयो। त्यो…

प्रधानमन्त्री कप महिला क्रिकेटमा आज दुई खेल हुँदै

काठमाण्डाै - दाङको लमहीमा भइरहेको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा आज समूह 'बी' का दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेल बिहान साढे नौ बजे वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने छ । यस्तै दोश्रो खेल दिउँसो सवा एक बजे गण्डकी प्रदेश र प्रदेश नम्बर १ का बीच हुने छ । प्रदेश नम्बर १ प्...