पोखराका दुई ठूला सामुदायिक अस्पतालमा फेरि कोरोनाका बिरामी भरिए

पोखराका दुईवटा सामुदायिक अस्पतालमा पुनः कोरोनाका बिरामी भरिएका छन् । कोरोना संक्रमण बढ्दै गएकाले गण्डकी प्रदेशको राजधानी पोखरामा प्रदेश र संघीय सरकारद्वारा सञ्चालनमा रहेका दुईवटा अस्पतालमा कोरोनाका बिरामी भरिएको अस्पतालहरूले जनाएका छन् ।प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल (पोखरा–३० मोहोरिया) मा हाल ५० बेड अस्पतालमा ४६ जना कोरोनका बिरामी छन् भने संघीय सरकारको मातहातमा रहेको […]

सम्बन्धित सामग्री

अस्पतालमा हाल ९० वेडको आइसोलेसन

कोरोनाको दोस्रो लहर बढ्दै जादा पोखराका दुइटा सामुदायिक अस्पतालमा कोरोनाका बिरामी भरिएसंगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल वार्डमा समेत कोरोनाका बिरामीको उपचार हुने भएको छ । प्रतिष्ठानमा हाल कोरोनाका ५० बेडको आइसोलेसन कक्षमा कोरोनाका बिरामी भरिएसँगै सेवाग्राहीको माग अनुसार सोमबारदेखि मेडिकल वार्डमा थप ४० बेडको आइसुलेसन कक्ष स्थापना गरी कोरोेनाका बिरामीको उपचार गरीने तयारी भएको […]

पोखराका दुई ठुला अस्पताल कोरोनाका बिरामीले भरिए

कोरोनाको दोस्रो लहर बढ्दै जाँदा पोखराका दुईवटा सामुदायिक अस्पतालमा कोरोनाका बिरामी भरिएका छन् । कोरोना संक्रमण बढ्दै गएकाले प्रदेश राजधानी पोखरामा प्रदेश र संघीय सरकारद्वारा सञ्चालनमा रहेका दुई दुईवटै अस्पतालमा कोरोनाका बिरामी भरिएको अस्पताल स्रोतले जनाएको छ ।प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल (पोखरा–३० मोहोरिया) मा हाल ५० बेड अस्पतालमा ५५ जना कोरोनका बिरामी छन् […]