लजाएको दक्षिण अमेरिकी फुटबल

काठमाडौँ- दक्षिण अमेरिकातर्फको विश्वकप छनौटमा आइतबार राति दुई हेभिवेट टिम ब्राजिल र अर्जेन्टिना भिड्दै थिए । तर साओ पाओलोमा हुँदै गरेको सो खेल पूरा हुन सकेन । कोभिड–१९ को नियमको उल्लघंन गरेको भन्दै अर्जेन्टिनाका केही खेलाडीलाई मैदान छाड्न भनिएपछि अन्ततः खेल स्थगित भयो ।  खेल सुरु भएको पाँच मिनेट बितेको …