सेञ्चुरी बैंक खाता खल्तीमा लिंक गर्दा नगद बोनस र स्मार्टफोन उपहार

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीमा सेञ्चुरी बैंक खाता लिंक गर्ने जो कोहीले सय रुपैयाँ बोनस प्राप्त गर्ने भएका छन् ।खल्तीका अनुसार यसका अतिरिक्त एक भाग्यशाली प्रयोगकर्ताले सामसङ स्मार्टफोन जित्ने मौका पाउनेछन् । यो बोनस अफर पहिलोपटक सेञ्चुरी बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागू हुने कम्पनीले जनाएको छ । प्रयोगकर्ता केवाईसी प्रमाणित […]