आर्थिक मितव्ययिता कायम गरेर श्रीलंका बन्नबाट जोगाउँ

आर्थिक मितव्ययिता एक त्यस्तो शब्द हो, जसले कठोरतालाई चित्रण गर्छ, अर्थशास्त्रमा आर्थिक मितव्ययिता उपायहरू सन्दर्भ प्रयोग गर्न गरिन्छ । यी सरकारद्वारा सार्वजनिक क्षेत्रको ऋण घटाउनका लागि लागू गरिएका आर्थिक नीतिहरू हुन्, सरकारी खर्चमा उल्लेख्य कटौती गरेर, विशेष गरी जब कुनै राष्ट्रले आफ्नो ‘बन्ड’मा डिफल्ट हुने खतरामा देखिन्छ ।मितव्ययिता उपायहरूले सार्वजनिक ऋण घटाउन र बजेटघाटा कम […]