विजुली बाल्ने घरको संख्या साढे ५२ लाख

नेपालमा विद्युत जडान भएका घरको संख्या आधा करोड नाघेको छ । हालै सार्वजनिक एक तथ्यांक अनुसार देशभर बिजुली उपभोग गर्ने ग्राहकको सङ्ख्या ५२ लाख ५० हजार बराबर पुगेको छ । त्यसमा प्राधिकरणको मात्रै कूल ग्राहक सङ्ख्या ४७ लाख बराबर पुगेको छ । यस्तै, सामुदायिकतर्फका ग्राहकको सङ्ख्या पाँच लाख ५० हजार बराबर पुगेको छ । चालु …