गायक सुरेश लामाको ‘तिम्रो एक पाइला’ सार्वजनिक

गायक सुरेश लामाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘तिम्रो एक पाइला’ बोलको गीत सार्वजनिक भएको हो ।