दाङ– लमही–घोराही सडकखण्डको मसोटमा बस र जीप एकआपसमा ठोक्किँदा जना ६ जना घाइते भएका छन्। घोराही उपमहानगरपालिका वडा नम्बर ३ मसोटको मोडमा आइतबार दिउँसो करिब १ बजेतिर बस र जीप एकआपसमा ठाक्किँदा ६ जना घाइते भएका हुन्। घाइते हुनेमा जीप चालकसहित सोही गाडीमा सवार यात्रुहरु रहेका छन्। भालुवाङबाट घोराहीतर्फ जाँदै गरेको रा १ ज ७०६ […]