झाँक्री र विष्ट उठेको क्षेत्रमा पानी ल्याउन २ घण्टा हिँड्नुपर्ने वाध्यता

गुल्मी मदाने गाउँपालिका–६ पुर्कोट दहकी पवित्रा विक (५८) हरेक विहान कम्तीमा २ घण्टा एक गाग्री पानी भर्नका लागि खर्च गर्छिन् । उनी विगत १२ वर्षदेखि हरेक बिहान एक गाग्री पानी भर्नका लागि एक घण्टा पैदल दूरी गरी फुर्कोटदेखि थाम्का पुग्छिन् ।

सम्बन्धित सामग्री

चुनावअघि खै देखेकाे उनीहरूकाे दुःख ? एक गाग्री पानी ल्याउन दुई घण्टा हिँड्छन्

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्री र नेकपा एमालेको तर्फबाट गोकर्ण विष्ट उम्मेदवार छन् ।