उत्पादन तथा उपभोग दशक कार्यक्रम सञ्चालन अन्योलमा

अघिल्लो सरकारले ल्याएको उत्पादन र उपभोग दशक कार्यक्रम सञ्चालन अन्योल बनेको छ । जेठ १५ को बजेटमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेको ‘उत्पादनमा वृद्धि: मुलुकको विकास र समृद्धि विशेष अभियान दशक, २०७९/०८९’ कार्यक्रम कार्यान्वयन सुरु नहुँदै अन्योलमा परेको हो । कार्यक्रमअन्तर्गत रहेका स्वदेशी वस्तुको उत्पादन र प्रयोग बढाउन आफ्नै उत्पादन आफ्नै उपभोग अभियान सञ्चालन […]