'रातो टीका निधारमा' बाट कमब्याक गर्दै अभिनेत्री खड्का

लामो समयदेखि चलचित्र क्षेत्रबाट टाढा रहेकी अभिनेत्री खुश्बु खड्का चलचित्र 'रातो टीका निधारमा' का लागि अनुबन्धित भएकी छन् । हातमा चलचित्र नपर्दा चलचित्र क्षेत्रबाट टाढा रहेकी उनले यो चलचित्रबाट पुनरागमन गर्ने भएकी छिन् ।    अभिनेत्री  खड्काले उक्त चलचित्रमा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको बताइ...