सशस्त्र प्रहरी जवान महत मस्याङ्दी नदीमा बेपत्ता

काठमाडौं। सशस्त्र प्रहरी जवान अनन्त महत मस्याङदी नदीमा बेपत्ता भएका छन् । भक्तपुरबाट सरुवा भई पत्र लिएर मनाङ जादै गरेका उनी मस्याङदी नदीमा बेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले दिएको जानकारी अनुसार उनी शुक्रबार बिहान साढे १० बजे मस्याङदी गाउँपालीका-४ काभ्रेभिरबाट बेपत्ता भएका हुन् । उनी लमजुङ बेसिशहरबाट मनाङतर्फ जादै गर्दा […]

सम्बन्धित सामग्री

मस्याङ्दी नदीमा सशस्त्र प्रहरीका जवान बेपत्ता

सशस्त्र प्रहरी जवान अनन्त महत मर्स्याङ्दी नदीमा बेपत्ता भएका छन् । भक्तपुरबाट सरुवा भई पत्र लिएर मनाङ जाँदै गरेका उनी मर्स्याङ्दी नदीमा बेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले दिएको जानकारी अनुसार उनी शुक्रबार बिहान साढे १० बजे मर्स्याङ्दी गाउँपालिका-४ काभ्रे भिरबाट बेपत्ता भएका हुन् । उनी लमजुङ बेंसीशहरबाट मनाङतर्फ जाँदै गर्दा बाटोमा गाडी रोकेर ओर्लिएका थिए। ग १ ज ७३३५ नम्बरको गाडीमा सवार महत सडक किनारमा शौच गर्ने क्रममा भीरबाट लडेको सशस्त्र प्रहरीले जनाएको