आन्दोलनबाट लघुवित्तको समस्या समाधान हुँदैन

साझा प्रकाशनका अध्यक्ष र महाप्रबन्धकबाट बाहिरिएको केही समयपछि डोलिन्द्रप्रसाद शर्मा लघुवित्त क्षेत्रमा अगाडि बढे । पोखरामा केन्द्रीय कार्यालय रहेको सीवाईसी लघुवित्त वित्तीय संस्थामा उनले आजभन्दा करिब साढे तीन वर्षपहिले प्रबन्ध सञ्चालकको रूपमा कार्यभार सम्हाले । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाविरुद्ध आन्दोलन चर्किएको छ । विपन्न वर्गको आर्थिक उत्थानका लागि भनेर नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको […]