याङ्की लामा अब सम्झनामा मात्र

सिमकोट – मान्छेले सुन्दा पत्यार नमान्लान्। यस्तो पनि कहीँ हुन सक्ला र भनेर। तर, कुरा यथार्थ र वास्तविक हो। आजभन्दा २५ वर्षअगाडि पाँच सय रुपैयाँबाट होटल (मम पकाउने काम) सञ्चालन गर्दै आएकी सिमकोट गाउँपालिका– ५ की याङ्की लामाको परिवारले राम्रो सम्पत्ति जोड्न सफल भएको थियो। तर, मंगलवार दिउँसो तिनै याङ्की कलिलै उमेरमा यस भर्तीबाट विलय […]

सम्बन्धित सामग्री

गाउँगाउँमा चित्तिम

मुगुको माथिल्लो मुगुम कार्मारोङ गाउँपालिकाका लामा समुदायका हरेक बस्तीहरूमा धर्म कमाउनलाई चित्तिम बनाउने परम्परा रहेको छ । बौद्ध धर्मावलम्बी मान्दै आएका लामा जाती समुदायका बस्तीमा हजारौँ वर्ष पुराना आफन्तको सम्झनामा चित्तिम निर्माण गर्ने परम्परा रहेको हो ।

कांग्रेस नेता लामाको सम्झनामा दिपप्रज्वलन

काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति विकास लामाको सम्झनामा दिप प्रज्ज्वलन गरिएको छ। विपि अध्ययन केन्द्र सिन्धुपाल्चोकको आयोजनामा काठमाडौंको बौद्ध स्तुपमा लामाको सम्झनामा दिपप्रज्वलन गरिएको हो। केन्द्रका संस्थापक अध्यक्ष रहेका लामाको असार ९ गते बिहान निधन भएको थियो। कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले विकास लामा बहुआयामिक व्यक्तित्व…

सहिदहरुको सम्झनामा मादनकुँडारीमा सालिक निर्माण

मादनकुँडारी, १९ फागुन । काभ्रेलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–७, मादनकुँडारीमा गाउँपालिकाको आर्थिक सहयोगमा जनयुद्धको क्रममा सो वडाबाट सहिद भएका तथा वेपत्ता पारिएकाको सम्झनामा निर्माण गरिएको सालिक । तस्बिरः पेमा लामा÷रासस

लामा टेन्डी स्मृति बास्केटबलको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बास्केटबल संघका अध्यक्ष स्व. लामा टेन्डी शेर्पाको सम्झनामा हुन लागेको लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको भएको छ । सोमबारदेखि शुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक विकास शाहीले जानकारी गराए । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदैछ । […]

गान्धीलाई भेटेर चीनसँग कसरी सामना गर्ने भनेर सोध्ने सपना अधुरै रह्यो : दलाई लामा

आज जनवरी ३०। महात्मा गान्धीको हत्या भएको दिन। भारतलाई ब्रिटिश शासनबाट मुक्ति दिलाउन नेतृत्वदायी भूमिका खेलेका गान्धीलाई नाथुराम गोड्सेले गोली हानेर हत्या गरेका थिए। भारतभर आज गान्धीको सम्झनामा विभिन्न कार्यक्रमहरु आयोजना भइरहेको छ। गान्धीको ७४ औं पुण्यतिथिको अवसरमा भारतमा निर्वासनमा रहेका दलाई लामाले गान्‍धीसँग चीनको विषयमा आफूले चर्चा गर्न नपाएकोमा…

टेन्डी शेर्पाको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष स्व. लामा टेन्डी शेर्पाको निधनमा राखेपले शुक्रबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।त्रिपुरेश्वरस्थित राखेप हातामा भएको कार्यक्रममा राखेपका सदस्य–सचिव विष्णुराज ढकाल, प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापा, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसूदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र राई, शाखा प्रमुख, कर्मचारी, खेलाडीलगायतले स्व. लामाको तस्बिरमा पुष्पगुच्छा

प्रशिक्षक न्यौपानेलाई खेलाडी सुशीलको साथ

काठमाडौं (हाम्रो खेलकुद) – फुटबलर सुशिल लामाले क्यान्सरसँग जुधिरहेको प्रशिक्षक नवीन न्यौपानेको परिवारलाई आर्थिक सहयोग गरेका छन् । सुशीलले आफ्नो आमाको सम्झनामा आयोजना गरेको दिल माया लामा मेमोरियल एमेच्योर फुटसल प्रतियोगिताबाट बचेको केही रकम प्रशिक्षक न्यौपानेको परिवारलाई सहयोग गरेको बताए । सुशीलले ३० हजार रुपैयाँ सोमबार न्यौपानेलाई हस्तान्तरण गरेका हुन् । यस कार्यमा निकेश ठकुरी […]

'कोभिड फ्रन्टलाइनर'हरुको स्मृतिमा दीप प्रज्वलन [तस्बिरहरू]

कोरोनाबाट ज्यान गुमाएका 'फ्रन्टलाइनर'हरुको सम्झनामा सोमबार रत्‍नपार्कमा दीप प्रज्वलन गरिएको छ ।कोरोनाको महामारीमा क्रममा अग्रपंक्तिमा खटिँदा मृत्यु भएकाहरुको सम्मान अनि सम्झनामा उनीहरुका परिवारका सदस्यसहित साथीहरुले रत्नपार्कको आकाशे पुलमुनि बनाइएको मुरल पेन्टिङअघि मैनबत्ती बालेर दीप प्रज्वलन गरेका हुन् । अग्रपंक्तिमा खटिएका सम्पूर्ण व्यक्तिहरुप्रति माया र सम्मान व्यक्त गर्दै उनीहरूलाई काममा थप हौसला मिलोस् भनेर कलाकारहरु साङ्घे थिमे लामा, कृपा शेर्पा, सुम्निमा श्रेष्ठ र राजेश महर्जनले मुरल बनाएका हुन् ।