काठमाडौं– काठमाडौं महानगरपालिकाले गरेको चेकजाँमा साझाका चारवटा बस फेल भएका छन् । महानगरले साझाको ललितपुरस्थित कार्यालयमै पुगेर प्रदूषणको मापदण्ड चेकजाँच गर्दा चारवटा फेल भएका हुन् । महानगरको नगरप्रहरीका अनुसार शुक्रबार १५ वटा बसको चेकजाँच गर्दा ४ वटा प्रदूषण मापदण्डमा फेल भएका हुन् । फेल भएका सवारी साधनलाई मर्मत गरी पुन:सञ्चालनमा ल्याउन निर्देशन दिइएको महानगरले जनाएको […]