कम्पनी रजिष्ट्रारको बेथिति : करिब १९ हजार आवेदन पेन्डिङमा, भुक्तानीमा नयाँ समस्या
३१ असार, काठमाडौं । अनलाइन सिस्टम डाउन गरेर घुसको लेनदेन गरेको आरोप खेपिरहेको कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी प्रणालीमा समेत समस्या भएपछि सेवाग्राहीलाई सास्ती भएको छ ।
कम्पनी रजिष्ट्रार कार्यालय स्रोतका अनुसार आइतबार र सोमबार शुल्क तथा …