फागुन २१ को निर्वाचनका लागि प्रत्यक्षतर्फ ३४८४ उम्मेदवार, कुन उमेर समूहका कति?

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३४८४ जना उम्मेदवार मैदानमा छन्।