दुई दिनमै फुत्कियो एमालेका दलबहादुरको टिकट!

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेको क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अन्तिम समयमा उम्मेदवार फेरेको छ।