आईपीएल २०२६ : डेभिड मिलरलाई दिल्ली क्यापिटल्सले दुई करोडमा किन्यो, पृथ्वी श बिकेनन्

काठमाडौँ। दक्षिण अफ्रिकाका बायाँहाते ब्याट्सम्यान डेभिड मिलरलाई आईपीएल बोलकबोलमा दिल्ली क्यापिटल्सले दुई करोडमा भित्र्याएको छ। आधारमूल्य ७५ लाख रुपैयाँ भए पनि पृथ्वी श सुरुवाती चरणमा बिक्री भएनन्। साथै ब्याट्सम्यान सरफराज खान पनि सुरुवाती चरणमा बिक्री भएनन्। गत सिजन राम्रो प्रदर्शन नगरेका शले यस सिजन घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेका छन्। यद्यपि उनी पहिलोपटक बिक्री नभएका […]