काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले स्लोभाकियामाथि शानदार जित निकालेको छ । घरेलु मैदानको फाइदा उठाउँदै जर्मनीले स्लोभाकियाको पोस्टमा ६ गोल गरेको हो । स्लोभाकियाले भने जवाफी गोल गर्न सकेन। खेलको १८ औं मिनेटमा निक वोल्टेमाडेको गोलमा अग्रता लिएको जर्मनीका लागि २९ औं मिनेटमा सेर्ज ग्राब्रीले अग्रतालाई दोब्बर बनाए । उसका लागि […]