एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका लागि ‘डाटासँगै जीवन बिमा’ नामक नयाँ र नवप्रर्वतनशील सेवा सुरू गरिएको छ। यो सेवाअन्तर्गत अब एनसेलका ग्राहकहरूले मोबाइल डेटा खरिदसँगै जीवन बिमा र घातक रोक बिमा पनि प्राप्त गर्न सक्नेछन्। नेपालमै पहिलोपटक सुरू भएको यस योजनाले डिजिटल पहुँचमार्फत बिमाको अवधारणा सर्वसुलभ बनाउने लक्ष्य लिइएको एनसेलले […]