काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि सरकार बनेको पनि झन्डै डेढ महिना भइसकेको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले उक्त आन्दोलनका क्रममा भएको दमन, आगजनी र विध्वंशमा संलग्नलाई कारबाही नभएको भन्दै आक्रोश देखिएको छ। अर्कातिर जेन-जीहरू नै टुटफुटको अवस्थामा पुगेका बेला शुक्रबार एउटा समूहले काठमाडौंमा प्रदर्शन गरेको छ । जेन-जी युनाइटेड […]