यी हुन् टी-२० विश्वकप खेल्ने १९ टिम, एक टिम टुंगो लाग्न बाँकी
३० असोज, काठमाडौं । नेपाल र ओमानलले टी-२० विश्वकपमा स्थान बनाएपछि अर्को वर्ष भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी२० विश्वकप क्रिकेट खेल्ने १९ टिमको टुंगो लागेको छ ।
ओमानमा भइरहेको आईसीसी टी-२० विश्वकप एसिया-इएपी छनोटबाट …