प्रधानमन्त्री कार्कीलाई जेन–जी आन्दोलनका घाइतेले भनेः हाम्रो बलिदान खेर नजाओस्

काठमाडौँ – जेन–जी आन्दोलनका घाइतेहरूले अर्को पुस्ताले पुनः आन्दोलन गर्नु नपर्ने गरी देशलाई निकास दिन प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन्।