अमेरिकाको न्यूयोर्क सहरको प्रसिद्ध ब्रुकलिन पुलमा मेक्सिकन नौसेनाको एउटा ठूलो तालिम जहाज ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । कम्तीमा १९ जना घाइते भएको प्रहरीले जनाएको छ। शनिबार “कुआउटेमोएक” नामको उक्त जहाजमा दुर्घटनाका समयमा २७७ जना सवार थिए। जहाजका कप्तानले त्यसलाई मोड्ने क्रममा पावर फेल भएको र यसले ब्रुकलिनपट्टिको पुलको भागमा ठोक्किनुपरेको अधिकारीहरूको भनाइ छ। भिडियो […]