साइबर ठगी रोकथाम र डिजिटल वित्तीय सुरक्षाबारे राष्ट्रिय सम्मेलन हुने
८ माघ, काठमाडौं । काठमाडौं फिन्टेक र पीसीआई एसएससीको संयुक्त आयोजनामा माघ १४ गते काठमाडौंमा साइबर सुरक्षा तथा साइबर ठगी रोकथाम सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।
बैंक, वित्तीय संस्था तथा फिन्टेक क्षेत्रमा तीव्र …