मानसिक सन्तुलन गुमाएका युवकले गरे आमाको हत्या

टाउकोमा गम्भीर चोट लागेका निजको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ।