११ एसएसपीको सरुवा [को कहाँ ?]

काठमाडौँ। प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। जसअनुसार एसएसपी केदार खनालको नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा‚ दीपक पोखरेलको प्रदेश कार्यालय भैरहवा‚ दीपशमशेर जबराको प्रहरी महानिरीक्षकको सचिवालय‚ नान्तिराज गुरुङको बागमती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौँडा र विमलराज कँडेलको प्रधान कार्यालयको महिला बालबालिका तथा […]