जेलब्रेक गर्नेहरूलाई अगुवा बनाएर अगाडि बढ्न खोजियो : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिएको भए पनि अहिलेसम्म निर्वाचनको वातावरण नबनेको बताएका छन्।