मुसहर समुदायबाट पहिलो डाक्टर बन्ने यात्रामा पवन : छात्रवृत्तिमा नाम निकाले, होस्टेल खर्चको चिन्ता

१७ पुस, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका–७ दनौलीका पवनदेव माझीले चिकित्सा शिक्षा (एमबीबीएस) को प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकालेर इतिहास रचेका छन् । मधेशको सबैभन्दा पिछडिएको मुसहर समुदायबाट सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्ने अवसर पाउने २२ …