मेयर बालेनले सुनारलाई सोधे: म खुला राजनीतिमा आउँदा के गर्नपर्छ ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हाम्रो पार्टी नेपाल (हापाने) का सभापति खगेन्द्र सुनारबीच भेटवार्ता भएको छ ।