सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २१औँ वार्षिक साधारण सभा सोमबार काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ। सभाले बैंकको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पारित गर्नुका साथै शेयरधनीलाई वितरण गरिने लाभांश प्रस्ताव स्वीकृत गरेको छ। साधारण सभाबाट बैंकको हालको चुक्ता पूँजी रू. ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९ रुपैयाँ ५५ पैसाको ५.३५८३ प्रतिशत अर्थात् […]