नख्खु कारागार पुगेर प्रदीप खड्काले भेटे रवि लामिछाने, कुराकानी के भयो ?

काठमाडौं । अभिनेता प्रदीप खड्काले नख्खु कारागारमा पुगेर मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटेका छन् । लामिछानेले भेट्न खोजेपछि आफूले भेटेको अभिनेता खड्काले बताए । ‘उहाँले सम्झिएपछि भेटेको हुँ’ उनले भने, ‘रवि दाई नअत्तालिएको …