एनपीएलमा यस्तो रह्‍यो राष्ट्रिय टोलीका खेलाडीको प्रदर्शन

२८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण शनिबार सम्पन्न भयो । फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराएर लुम्बिनी लायन्सले उपाधि जितेको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट नेपाली खेलाडी लुम्बिनीका रोहित पौडेल घोषित हुँदा लुम्बिनीकै नामिबियन …