काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उदेकलाग्दो भाषण गरे । हुन त ओली यस्ता वाकपटुताका लागि माहिर छन् भन्ने कुरा नेपाली जनता र सञ्चार माध्यमबाट छुपेको छैन । तर, सोमबार लुम्बिनीमा ओलीले गरेको भाषण ‘टु मच’ नै सुनियो। लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्तीका अवसरमा आयोजित सभामा उनले बडो उत्साहका साथ भनिदिए– हामीले कुराकानी गरेपछि भारत […]