काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ । लगानीसँगै डिजिटल वालेट खल्तीमा वर्ल्डलिङ्कको ४० प्रतिशत स्वपुँजी स्वामित्व रहने भएको छ ।
नेपालको ७७ वटै जिल्लामा इन्टरनेट सेवा पुर्याइरहेको वर्ल्डलिङ्कले दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउने लक्ष्यसहित खल्तीमा लगानी गरेको जनाएको छ । वर्ल्डलिङ्क र...