१२ लाख ८८ हजार ३ सय ५८ मत खेर

काठमाडौं, मंसिर २१ । यसपटकको आम निर्वाचनमा ३९ वटा पार्टीले थ्रेस होल्डको सीमा कटाउन नसक्दा १२ लाख ८८ हजार ३ सय ५८ मत खेर गएको छ । प्रतिनिधि सभा सदस्यका लागि समानुपातिकतर्फ ती दलले थ्रेस होल्डको सीमा कटाउन नसकेकोले सो मत खेर गएको हो । यसपटकको खेर गएको मतको संख्या २०७४ सालको निर्वाचनमा खेर गएको […]