काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट टीका र जमरा लगाइन्छ । आजका दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीकासँगै जमरा पनि लगाउने गरिन्छ । जमरालाई समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ । त्यसैले पनि दसैँमा टीकासँगै फूलको सट्टा टीका लगाउने प्रचलन रही आएको छ । टीका प्रसाद ग्रहण गर्न साइत […]
आज बुधबार विजयादशमीमा टीका लगाउन र आफन्त भेट्न जानेहरूका लागि देशका अधिकांश क्षेत्रमा मौसम अनुकूल रहने पूर्वानुमान छ। तराईमा मौसम मुख्यतया सफा रहनेछ भने पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कात्तिक ४ गतेको पूर्वानुमानअनुसार देशका हिमाली भूभाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित […]
एलन मस्क नेतृत्वका स्पेसएक्स र टेस्लाले सम्भावित मर्जरको अध्ययन सुरु गरेका छन्। अन्तरिक्ष, विद्युतीय सवारी र कृत्रिम बुद्धिमत्ता व्यवसायलाई एउटै संरचनामा ल्याउन सक्ने यो प्रस्ताव कार्यान्वयन भए इतिहासकै ठूलो कर्पोरेट मर्जर बन्न सक्नेछ। उपलब्ध मूल्याङ्कनअनुसार दुई कम्पनीको संयुक्त बजार मूल्य करिब ३५ खर्ब अमेरिकी डलर छ। मस्कले मंगलबार स्पेसएक्सको वित्तीय नतिजासम्बन्धी छलफलमा दुवै कम्पनीले मर्जरको […]
४ कात्तिक, काठमाडौं । विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर अघिबाट सुरु भएको छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक …
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासन नीतिमा गरिएको कडाइका कारण तीन लाखभन्दा बढी विदेशी नागरिकको अमेरिकी भिसा रद्द भएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटका अनुसार ट्रम्प प्रशासनले अघिल्ला प्रशासनको तुलनामा तीव्र गतिमा भिसा रद्द गरेको हो । गत अगस्ट १० सम्म एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द भएकोमा […]