खेलाडी विधाको प्रारम्भिक मनोनयन सार्वजनिक

नेपाली खेलकुदको बहुप्रतीक्षित अवार्ड एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को पुरुष र महिला खेलाडी विधाको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ।...

सम्बन्धित सामग्री

बालोन डी ओरको मनोनयन सार्वजनिक : ३० जना खेलाडीको सूचीमा रोनाल्डो परेनन्

काठमाण्डाै - बालोन डी ओर सन् २०२३ को अवार्डका लागि ३० जना खेलाडीको सूची सार्वजनिक भएको छ । फ्रान्स फुटबल म्यागाजिनले सार्वजनिक गरेको यो सूचीमा स्टार खेलाडी समावेश हुँदा क्रिस्टियानो रोनाल्डो भने परेनन् । विश्वकप विजेता लिओनल मेस्सीलाई मुख्य दाबेदारको रुपमा हेरिएको छ तर रोनाल्डो भने प्रारम्भिक मनोनयनमा पर्न असफल भए । सन् २००३ पछि पहिलो पटक रोनाल्डो प्रारम्भिक सूचीमा नपरेका हुन् । रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन् । मेस्सीले ७ पटक जितेका छन् । प्रारम्भिक सूचीमा म्यानचेस्टर सिटीका ७ खेलाडी अटाएका छन् । आउँदो अक्ट...

फिफा वर्ष खेलाडीको लागि ३ खेलाडी सर्टलिस्ट, रोनाल्डो परेनन्

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले हरेक वर्ष प्रदान गर्ने वर्ष खेलाडी ‘द बेस्ट फिफा अवार्ड’को अन्तिम ३ को मनोनयन सार्वजनिक गरेको छ । प्रारम्भिक मनोनयनमा ११ जना परेकोमा फिफाले ति मध्येबाट ३ जनाको नाम सर्ट लिस्ट गरेर सार्वजनिक गरेको हो । अन्तिम ३ मा पुरुषतर्फ गतवर्षको विजेता बायाँन म्युनिकका रोबर्ट लेवान्डोस्की, अर्जेन्टिनी स्टार तथा पीएसजीका स्ट्राइकर लिओनल मेस्सी र लिभरपुलका मोहम्मद सलाह परेका छन् । मनोनयनमा परेका लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, करिम बेन्जिमा, केभिन डे ब्रुएन, एर्लिङ हालाण्ड, जर्गिन्हो, एङ्गोलो कान्टे, केलियन एमबाप्पे, नेयमार र मोहम्मद सलाहबाट अन्तिम ३ छनौट गरिएको हो ।अब यी ३ बाट फिफाले १ जनालाई अवार्ड प्रदान गर्ने छ । विश्वभरका राष्ट्रिय टिमका कोच र कप्तानले विजेत छान्न भोट गर्ने छन् । सोहि भोटको आधारमा विजेत छनौट हुने छन् । फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ ।

बालोन डी’ओरको उत्कृष्ट ३० सार्वजनिक, मोड्रिच नै दाबेदार

फ्रान्सेली फुटबल म्यागजिनको आयोजनामा फ्रेन्च फुटबल एसोसिएसनले प्रदान गर्ने बालोन डी’ओर अवार्डको अन्तिम ३० खेलाडीको सूची सोमबार सार्वजानिक गरिएको छ। २०१८ का लागि ३० खेलाडीको प्रारम्भिक मनोनयन सार्वजनिक भएसँगै अवार्ड जित्ने खेलाडीको चर्चा सुरु भएको छ। फिफासँग् मिलेर २०१६ सम्म यो अवार्ड प्रदान गर्दे आएपनि २०१६ यता भ...

बालोन डी’ओरको मनोनयन सार्वजनिक, को को परे प्रारम्भीक सूचीमा

हरेक वर्ष प्रदान गर्ने बालोन डी’ओर २०१८ का लागि ३० खेलाडीको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ। फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गर्ने अवार्ड ‘बालोन डी’ओर’को लागि ३० जनाको मनोनयन सार्वजनिक भएको हो।

बालोन डी’ओरको मनोनयन सार्वजनिक, को को परे मनोनयनमा ?

असोज २४ – यो वर्षको बोलोन डी’ओर अवार्डका लागि ३० खेलाडीको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ । विश्व फुटबलका उत्कृष्ट खेलाडीलाई प्रदान गरि...