एनआरएनएको निर्वाचन गराउन संरक्षक परिषद्लाई निर्देशन

परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिन निर्देशन दिएको छ । मन्त्रालयले सोमबार पत्र पठाउँदै परिषद्मार्फत निर्वाचन गर्न निर्देशन दिएको हो ।केही दिन अघिमात्र एनआरएनएको निर्वाचन आगामी डिसेम्बर १५ मा गर्ने घोषणा गरेको थियो । मन्त्रालयले दिएको निर्देशनअनुसार हाल संघमा देखिएका विवाद समाधान गरी २०२१ भित्रै १०औं अन्तर्राष्ट्रिय महाधिवेशन […]

सम्बन्धित सामग्री

एनआरएन विवाद : निर्वाचन मितिबाहेक सबै कार्यतालिका स्थगित

१ पुस, बार्सिलोना । गैर आवासीय नेपाली संघ (एनआरएनए) विवाद परराष्ट्र मन्त्रालयमा मात्रै सीमित रहेन । उच्च अदालत पाटनसम्म पनि पुग्यो । एनआरएनएको निर्वाचन गराउन संरक्षक परिषद्लाई मन्त्रालयले निर्देशन दियो । तर परराष्ट्रको निर्णयविरुद्ध उच्च अदालत पाटनले निर्णय कार्यान्वयन नगर्न आदेश दियो । उच्च अदालतको आदेशसँगै हौसिएको एनआरएन संस्थापन पक्षले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै डिसेम्बर […]