दक्षिण अफ्रिकामा ५ वर्षभन्दा कम उमेरका बालबालिकामा फैलिरहेको छ ओमिक्रोन

 कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले विशेषतः बालबालिका तथा खोप नलगाएका व्यक्तिलाई संक्रमित गरिरहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ । डब्ल्यूएचओकी चिफ साइन्टिस्ट सौम्या स्वामीनाथनले यस्तो चेतावनी जारी गरेकी हुन् ।सीएनबीसी–न्यूज–१८ का अनुसार ओमिक्रोनको विषयमा डब्ल्यूएचओकी सौम्याले दक्षिण अफ्रिकामा ओमिक्रोनका संक्रमितमध्ये बालबालिका पनि समावेश भएको जानकारी दिएकी छिन् । स्वामीनाथनका अनुसार दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्टका संक्रमित तीब्र रुपमा बढिरह

सम्बन्धित सामग्री

कोरोनाको चौथो लहर सायद बित्यो : दक्षिण अफ्रिका

कोरोना महामारीका कारण दक्षिण अफ्रिकामा लगाइएको नाइट कर्फ्यू हटाइएको छ । त्यहाँका अधिकारीले देशमा कोरोना महामारीको चौथो लहरको उत्कर्ष सायद बितिसकेको आँकलन गरेका छन् ।सरकारले एक बयानमा ओमिक्रोन भेरियन्ट असाध्यै धेरै संक्रामक भएतापनि कोरोनाको पछिल्लो लहरको तुलनामा मानिसहरु अस्पताल भर्ना हुने दर कमै रहेको बताएको छ । यता मृत्युमा पनि साधारण वृद्धि देखिएको जानकारीमा उल्लेख छ ।कोभिड–१९ ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा पाइएको थियो । यो भेरियन्ट अन्य भेरियन्टको तुलनामा बढी सं

बाइडेनले हटाए दक्षिण अफ्रिका लगायतका ८ देशबाट अमेरिका आउनमा लगाइएको रोक

अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिण अफ्रिका लगायतका ८ देशबाट अमेरिका आउनमा लगाइएको रोक हटाएका छन् । मंगलबार घोषणा जारी गर्दै बाइडेनले डिसेम्बर ३१ सुरु हुने बित्तिकै लागु हुनेगरी यस्तो प्रतिबन्ध हटाइने घोषणा गरेका छन् । यसअगाडि बाइडेनले प्रतिबन्ध हटाउने घोषणा गर्नेबारे ह्वाइट हाउसले बताएको थियो । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण गत महिना अमेरिकाले विभिन्न ८ […]

दक्षिण अफ्रिका लगायतका ८ देशबाट अमेरिका आउनमा लगाइएको रोक हटाइने

दक्षिण अफ्रिका लगायतका ८ देशबाट अमेरिका आउनमा लगाइएको रोक हटाइने भएको छ । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण गत महिना अमेरिकाले विभिन्न ८ वटा देशबाट अमेरिका आउनमा रोक लगाएको थियो । डिसेम्बर ३१ सुरु हुने बित्तिकै लागु हुनेगरी यस्तो प्रतिबन्ध हटाइने ह्वाइट हाउसले जनाएको छ । विगत १४ दिनभित्र ती ८ देशमा उपस्थीत भएकाहरुलाई पनि अमेरिका […]

पोर्चुगलको फुटवल टिमका १३ जनामा ओमिक्रोन, एकजनाले गरेका थिए दक्षिण अफ्रिका भ्रमण

पोर्चुगलको फुटवल टिमका १३ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । टिमका एकजनालेमात्र हालै दक्षिण अफ्रिकाको भ्रमण गरेको जनाइएको छ । संक्रमितहरु सबै लिस्वन सकर क्लब बेलेनेन्सेसका खेलाडी र स्टाफ मेम्बरहरु रहेका छन् । बेलेनेन्सेसका खेलाडीहरुले शनिबार बेनिफिकाबिरुद्ध प्रिमियर लिगको खेल खेले लगत्तै परीक्षण गरिएकोमा सोमबार कोरोनाको भेरियन्ट ओमिक्रोन रहेको पुष्टी भएको अधिकारीहरुले जनाएका […]

‘ओमिक्रोन’ भेरियन्टले थपिएको चुनौती

दक्षिण अफ्रिकामा (कोभिड–१९) भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएपछि सरकारले सतर्कता अपनाउने तयारी थालेको छ ।  ‘ओमिक्रोन’ को रोकथाम लागि पूर्वतयारी बारे कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समितिको बैठक बसिरहेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दक्षिण अफ्रिका हुँदै नेपालमा आउने यात्रुलाई अनिवार्य एक हप्ता क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको नयाँ ‘ओमिक्रोन’ल

कोरोनाको नयाँ प्रजाति ओमीक्रोनबारे छलफल गर्न सीसीएमसीको बैठक बस्दै

सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाइने भएको छ।

कोरोनाको नयाँ प्रजाति ‘ओमिक्रोन’ को खतरामा नेपाल, आज सिसिएमसीको बैठक बस्दै

काठमाडौं, मङ्सिर १२ । कोभिड–१९ को नयाँ प्रजाति ‘ओमिक्रोन’ भाइरस संक्रमण भित्रिन नदिने तयारी गर्न आज कोभिड–१९ नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी)को मिटिङ बस्ने भएको छ । दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाइने बारे आजको बैठकमा छलफल हुँनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भाइरस संक्रमण फैलिएको पुष्टि […]

कोभिडको ‘ओमिक्रोन भेरिएन्ट’ भारतमा पनि देखापरेपछि उच्च सतर्कता

नयाँ दिल्ली– दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखापरेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिएका छन् । विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेको अवस्थामा भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग […]

बेलायतमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन, दश मुलुक रेड लिष्टमा

बेलायतमा पनि  दुई जनामा नयाँ कोभिड भेरियन्ट ओमिक्रोन संक्रमित भेटिएका छन् । चेल्म्सफोर्ड, एसेक्स र नटिङ्घममा नयाँ केस फेला परेको  बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले पुष्टि गरेका हुन् । नयाँ भेरियन्ट दक्षिण अफ्रिका, बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा यसअघि नै पहिचान गरिएको छ । बेल्जियम लगायतका मुलुकमा पनि यो भाइरस देखिन थालेपछि यात्रा प्रतिबन्धमा थप कडाइ गर्न थालिएको छ ।बेलायत सरकारले शुक्रबार नै थप ६ वटा मुलुकलाई  सोमबारबाट यात्रा प्रतिबन्धको रेड लिष्टमा राख्न

कोरोनाको ओमिक्रोन भेरियन्ट: अहिलेसम्म थाहा भएका पाँच कुराहरु

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरियन्टलाई भेरिअन्ट अफ कन्सर्न घोषणा गरेको छ र यसलाई ओमिक्रोन नाम दिएको छ। यो भेरियन्टको ठूलो सङ्ख्यामा उत्परिवर्तित भएको छ र प्रारम्भिक प्रमाण अनुसार यो भेरियन्टबाट सङ्क्रमणको जोखिम उच्च रहेको डब्लुएचओले जनाएको छ। अहिलेसम्म कहाँ कहाँ भेटियो ? हालसम्म ‌ओमिक्रोन दक्षिण अफ्रिका, बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा पुष्टि भएको छ। […]