काठमाडौं – नेकपा (एमाले) नेता महेश बस्नेतले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका लागि बन्ने ‘ओली निवास’ निर्माणमा चन्दा संकलनको कुनै योजना नरहेको बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले गुण्डुबासीहरूको साझा भावना र सम्मानका प्रतीकका रूपमा ओली निवास निर्माणको पहल भएको स्पष्ट पारेका छन् । उनका अनुसार, उक्त निवास […]