स्थानीय निर्वाचनको रिजल्ट : कांग्रेसले तोड्यो एमालेको अघिल्लो रेकर्ड, माओवादीलाई पनि फाइदा

काठमाडौं : स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। करिब ७० भन्दा बढी स्थानीय तहको मतपरिणाम आउनुअघि नै सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले गत स्थानीय तहको एमालेको रेकर्ड तोडेको छ। गत निर्वाचनमा एमाले मेयर/अध्यक्षमा २९४ स्थान जित्दै पहिलो दल बनेको थियो। यसपटक भने कांग्रेसले ७०…

सम्बन्धित सामग्री