पाल्पा । अविरल वर्षासँगै आएको पहिरोले घर र गोठ पुरिँदा पाल्पामा एक जनाको मृत्यु भएको छ भने दुई किशोरी बेपत्ता भएका छन्। आइतबार बिहान करिब ४ बजे माथागढी गाउँपालिका–३ भैसेकट्टामा पहिरो खस्दा घर र गोठ पुरिएको हो। पहिरोमा परी स्थानीय ७५ वर्षीय लिलबहादुर घर्ती मगरको मृत्यु भएको छ। उनको शव फेला परेको प्रहरीले जनाएको छ। […]
काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष पनि पार्टीको समानान्तर महाधिवेशनमा जुटेको छ । यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका क्रममा जारी प्रतिनिधि छनोट प्रक्रिया रोकेर वार्ता र सहमतिका आधारमा आगामी महाधिवेशन संयुक्त रुपमा गर्नुपर्ने माग सुनुवाइ नभएको भन्दै सो समूह […]
काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष पनि पार्टीको समानान्तर महाधिवेशनमा जुटेको छ । यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका क्रममा जारी प्रतिनिधि छनोट प्रक्रिया रोकेर वार्ता र सहमतिका आधारमा आगामी महाधिवेशन संयुक्त रुपमा गर्नुपर्ने माग सुनुवाइ नभएको भन्दै सो समूह पनि कार्यतालिकासहित महाधिवेशनमा जुटेको […]