काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष तथा पुर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालत लगिएको छ । सोमबार सुर्खेतबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याएर आज सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजिर गराइएको थियो । विभागमा करिब २ घण्टा राखेपछि उनलाई विशेष अदालत लगिएको हो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुटउपगुट बन्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । भर्खरै सुरु भएको बन्दसत्रलाई सम्बोधन गर्दै लामिछानेले गुटउपगुटले सही परिणाम नदिने बताएका हुन् …
Chitwan. The closed session of the National Independent Party (NIP), which was supposed to start on Monday, has only started from Tuesday. The closed session started only after party president Rabi Lamichhane reached the general convention venue. The closed session, which was supposed to start at 2 PM on Tuesday, could only start at 3:30 PM, one and a half hours late. The closed session could not start at the scheduled time due to a dispute in the selection of general convention representatives. Leaders have moved the closed session forward by entrusting the entire responsibility of resolving the dispute in...
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले नेता खगेन्द्र सुनारले दिएको अभिव्यक्तिलाई लिएर नयाँ केन्द्रीय कमिटीले कारबाही गर्नसक्ने बताएका छन् । चितवन महाधिवेशनस्थलमा पत्रकारसँग कुरा गर्दै नेता झाले सुनारको अभिव्यक्ति अराजनीतिक भएको भन्दै उनको अभिव्यक्तिको विषयमा नयाँ केन्द्रीय कमिटीले रिभ्यु गर्नसक्ने बताए । ‘अराजनीतिक टीकाटिप्पणी गलत हो, एउटा लाइनमा, आफूले बोलाएको पाहुनालाई बोलाइसकेपछि कम्तीमा […]
New York. After winning against Senegal, the Norwegian national team celebrated by inviting their supporters to participate in a traditional Viking-style boat festival after successfully passing the group stage of the World Cup 2026. This reminded many of the Icelandic national team in UEFA Euro 2016, which became famous worldwide for its iconic 'Viking Clap'. Even before the start of the World Cup 2026, the Norwegian team had a photoshoot in Viking style, calling the World Cup a 'Viking expedition'. At that time, the team members released a series of photos taken in full battle attire with the help of...