अंग्रेजलाई पराजित गरेको सम्झनामा जितगढीमा विजय उत्सव

बुटवल : अंग्रेजहरुलाई २०० वर्षअघि पराजित गरेको खुशीयालीमा बुटवलको जितगढीमा विजय उत्सव मनाइँदैछ। बुटवल उपमहानगरपालिकाले यस वर्षदेखि हरेक बैशाख ७ मा जितगढी उत्सव मनाउने निर्णय गरेको हो। ऐतिहासिक दस्तावेजका आधारमा विज्ञहरूको टोलीले बैशाख ७ लाई विजयको दिन भएको बताएका छन्। विमलबहादुर शाक्यको संयोजकत्वमा बनेकोे समितिले ...

सम्बन्धित सामग्री

अंग्रेजलाई पराजित गरेको सम्झानामा पाल्पामा विजय उत्सव मनाइयो

कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गरी भगवती मन्दिर गुठी व्यवस्थापन समितिले परम्परा तथा इतिहास नतोडियोस् भन्दै मंगलबार मन्दिर परिसरमै विजयउत्सव भगवती जात्रा निकालिएको हो ।

मकवानपुर गढीमा मनाइयो विजय उत्सव

गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक सम्झनामा मकवानपुर गढीको २ सय ५७ औं विजय उत्सव कार्यक्रम भव्य रुपमा मनाएको छ। कार्यक्रमको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शुक्रबार उद्घाटन गर्दै नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेका थिए।

अंग्रेज सेनालाई पराजित गरेको सम्झनामा विजय उत्सव, फोटो

बुटवल : दुई सय वर्ष अघि अंग्रेजहरूलाई पराजित गरेको खुशीयालीमा बुटवलको जितगढीमा सलामी अर्पणसहित विजय उत्सव मनाइएको छ। दुई सय वर्ष अघि नेपाली सेनाले अंग्रेजहरूलाई पराजित गरेको सम्झनामा जितगढी किल्लामै नेपाली सेनाले सलामी अर्पण गर्दै नेपालको राष्ट्रिय झण्डोत्तोलन गरिएको हो। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उजिरसिंह...