६ महिनामै व्यापार घाटा झन्डै नौ खर्ब रुपैयाँ, आयात–निर्यात दुवै बढ्यो

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा झन्डै नौ खर्ब रुपैयाँ पुगेको छ । साउनदेखि पुससम्म नेपालको व्यापार घाटा आठ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ । यो गएकाे वर्षको पहिलो ६ महिनाको भन्दा ४६ दशमलव ६४ प्रतिशतले धेरै हो । ६ महिनामा नेपालले नौ खर्ब ९९ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । यो गएकाे वर्षको ६ महिनाको तुलनामा ५१ प्रतिशतले धेरै हो । यस्तै एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ, यो गएकाे वर्षको ६ महिनाको तुलनामा ९५ दशमलव ४८ प्...

सम्बन्धित सामग्री

आयात निर्यातमा कमीसँगै घट्यो व्यापार घाटा

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ७ महिनाको अन्तरालमा व्यापारघाटासँगै आयात निर्यात पनि घटेको छ । गत वर्षको साउनदेखि माघसम्ममा ८ खर्ब २५ अर्ब ७३ करोड ३० लाख ९ हजारको व्यापार घाटा भएकोमा चालु आवको सोही अवधिसम्ममा व्यापार घाटा १.७७ प्रतिशतले घटेको हो । चालु आवको पहिलो ७ महिनामा कुल व्यापार घाटा ८ खर्ब […] The post आयात निर्यातमा कमीसँगै घट्यो व्यापार घाटा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चार महिनामा व्यापार घाटा ४ खर्ब ६१ अर्ब

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा मुलुकको आयात–निर्यात घटेर व्यापार घाटा पनि घटेको छ । यसैबीच विद्युतीय गाडीको आयात बढेको छ भने पेट्रोलको आयात घटेको छ । यही अवधिमा भारततर्फ बिजुलीको निर्यात बढ्दा व्यापार घाटा पनि घटेको छ । भन्सार विभागका अनुसार पहिलो चौमासिक अवधिमा ५ खर्ब १२ अर्ब ५० करोड […] The post चार महिनामा व्यापार घाटा ४ खर्ब ६१ अर्ब appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आयात निर्यात घटे पनि व्यापार घाटा साढे १४ खर्ब माथि नै

काठमाडौँ । आर्थिक वर्ष २०७९÷८० मा आयात निर्यातमा कमी आइ वैदेशिक व्यापार घटे पनि मुलुकको व्यापार घाटा घट्न सकेको छैन । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा कुल व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ रहेको छ । यो व्यापार घाटा अघिल्लो आर्थिक वर्ष २०७८÷७९ […] The post आयात निर्यात घटे पनि व्यापार घाटा साढे १४ खर्ब माथि नै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सात महिनाको व्यापार घाटा सवा आठ खर्ब रुपैयाँ

चालू आर्थिक वर्षको सात महिनामा मुलुकको व्यापारघाटा सवा आठ खर्ब पुगेको छ । यो अघिल्लो वर्षको सोही अधिको तुलनामा कम हो । तर, यसबीचमा आयात निर्यात दुवै घटेको छ नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको सात महिनाको अवधिमा नेपाललको व्यापार घाटा १८ दशमलव ७ प्रतिशतले घट्दा रू आठ खर्ब २५ अर्ब ७३ करोड कायम भएकोे …

रेमिट्यान्स बढ्यो, व्यापार घाटा घट्यो

काठमाडौं, पुस २ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको आर्थिक स्थिति सकारात्मक देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्ममा आयात १८.१ प्रतिशतले र निर्यात ३३.३ प्रतिशतले घटेको छ । आयात निर्यात दुवै घटेपछि कुल वस्तु व्यापार घाटा पनि १५.९ प्रतिशतले घटेको छ । यसैबीच विदेशबाट रेमिट्यान्स आउने लहर पनि बढेको छ […]

मुलुकको आर्थिक स्थिति मजबुद हुँदै : रेमिट्यान्स बढ्यो, व्यापार घाटा घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको आर्थिक स्थिति सकारात्मक देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्ममा आयात १८.१ प्रतिशतले र निर्यात ३३.३ प्रतिशतले घटेको छ । आयात निर्यात दुवै घटेपछि कुल वस्तु व्यापार घाटा पनि १५.९ प्रतिशतले घटेको छ । यसैबीच विदेशबाट रेमिट्यान्स आउने लहर पनि बढेको छ । जसले […]

आयात निर्यात दुवै घट्यो

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा आयात निर्यात दुवै घटेको छ । आयात निर्यात घटेसँगै व्यापार घाटा घटे पनि राजस्व सङ्कलनमा प्रतिकूल प्रभाव परेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०७९/८० को साउनदेखि असोज मसान्तसम्म आयात निर्यात दुवै घटेको हो । सरकारले विदेशी मुुद्रा सञ्चिति बढाउन केही वस्तुुको आयातमा कडाइ गरेको छ ।

अर्थतन्त्रमा मूल्यवृद्धिको समस्या

अर्थतन्त्रका विषयमा बारम्बार आउने भनेका राजस्व, अनुदान, आन्तरिक ऋण, बाह्य ऋण, आयात–निर्यात, व्यापार घाटा, शोधनान्तर, विप्रेषण, मुद्रास्फीति, मूल्यवृद्धिजस्ता शब्द हुन् । यिनीहरूकै सेरोफेरोमा अर्थतन्त्र चलायमान भएको हुन्छ । अतः यी सबै अवयवमा...

वैदेशिक व्यापार : आयात–निर्यात दुवै घट्यो

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा वैदेशिक व्यापारका सबै सूचक नकारात्मक देखिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको तथ्याङ्क अनुसार वैदेशिक व्यापारका सबैजसो सूचक नकारात्मक देखिएका हुन् ।नेपालको आयात, निर्यात, व्यापार घाटा, वैदेशिक व्यापार र कूल व्यापारमा आयातको र निर्यातको हिस्सा पनि नेपालको पक्षमा देखिँदैन । तथ्याङ्कअनुसार नेपालको आयात १२.९० प्रतिशत र निर्यात २८.६८ प्रतिशत घटेको छ । यसका साथै, व्यापार घाटा १०.३८ प्रतिशत र कूल वैदेशिक व्यापार १४.८१ प्रतिशत खुम्चिएको विभागले

आयातमा उच्च वृद्धि, बढ्दो व्यापार घाटा

मुलुकमा यो वर्ष आयात निर्यात दुवै बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-०७८ को आठ महिनामा आयात ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रहेकोमा चालू आर्थिक वर्षको सो अवधिमा बढेर १३ खर्ब ८७ अर्ब ३४ करोड ८५ लाख पुगेको छ । यस्तै अघिल्लो वर्ष फागुन महिनामा ८० अर्ब ७७ […]