नेपालले मानवपूँजी विकासमा महत्त्वपूर्ण प्रगति गरेको विश्व बैंकले जनाएको छ । स्वास्थ्य, शिक्षा र सामाजिक संरक्षणको क्षेत्रमा भने अझै ठूला चुनौतीहरू बाँकी रहेको र कोभिड–१९ संकटले ती क्षेत्रको मानवपूँजी विकास चुनौतीलाई थप जटिल बनाएको बैंकले दाबी गरेको छ ।संघीयतातर्फको नेपालको यात्राले बृहत्तर मानव पूँजी सञ्चयलाई प्रवर्धन गर्न अवसर प्रदान गरे पनि यसका लागि उल्लेख्य लगानी आवश्यक पर्ने र खर्चमा थप प्रभावकारिता चाहिने विश्व बैंकको नयाँ प्रतिवेदन ‘नेपालमा मानव विकासका लागि संघीयत